रसुवामा जिप दुर्घटना, चालक फरार

30
Want create site? Find Free WordPress Themes and plugins.

साउन ३ – पासाङल्हामु राजमार्ग स्थित रसुवाको मुलखर्कमा जिप दुर्घटना भएको छ । बेलुका ६ बजेको समयमा कालिकास्थानबाट सदरमुकाम धुन्चे आउने क्रममा बा १४ च ७६४९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनाको कारण पत्ता लागेको छैन ।

दुर्घटनामा मानवीय क्षति नभएको र चालक फरार रहेकोे जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । घटनास्थल तर्फ सुरक्षाकर्मी पुगेका छन् । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here