राजपा बैठकको निर्णयः २ नम्बर प्रदेशसभा संसदीय दलको नेतामा सोनार

16
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२९-

राजपा नेपालले प्रदेश नम्बर २ को प्रदेशसभा संसदीय दलको नेतामा जितेन्द्रप्रसाद सोनारलाई मनोनयन गरेको छ । सोमबार बसेको सो पार्टीको अध्यक्ष मण्डलको बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै उक्त पार्टीको बैठकले फागुन २ गते हुन गइरहेको प्र्रदेशसभा सभामुखको निर्वाचनका लागि सरोजकुमार यादवलाई उम्मेद्वार बनाउने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here