राजु बिरही र मन्दिरा देबकोटाको आवाजमा लोक दोहोरी गीति एल्बम “कदम छाया”को सुटिगं कार्य सम्पन्न

344
Want create site? Find Free WordPress Themes and plugins.

राजु बिरही र मन्दिरा देबकोटाको आवाजमा रहेको लोक दोहोरी गीति एल्बम “कदम छाया”को सुटिगं कार्य सम्पन्न भएको छ । सो गितको शब्द संगीत स्वमं गायक राजु बिरहिकै रहेको र गितको निर्देशन रबिन थापाले गरेका छन् । म्युजिक भिडियोमा अभिनय राजु बिरही र अन्जली अधिकारीले गरेका छन ।यस म्युजिक भिडियोको निर्माण ब्यबस्थापन शिव दर्शन फिल्मस प्रा.लिले गरेको छ र म्युजिक भिडियो चाडैनै बजारमा आउने गितका गायक राजु बिरहिले जनाएका छन ।

 

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here