राज्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा पदभार ग्रहण

64
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,१५-

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदभार ग्रहण गरेका छन् । सपथग्रहण गरे लगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्रालयमा राज्यमन्त्री बानियाँलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् ।

व्यक्तिगत विवरण
नाम : इन्द्रबहादुर बानियाँ
जन्म स्थान : हर्नामाडि–४ दियावति
जन्ममिति स् २०२७ साल भदौं १५ गते
हालको ठेगाना : हेटौँडा–५
सानोपोखरारललितपुर, धापाखेल–१
पिताको नाम : छेमबहादुर बानियाँ
माताको नाम : प्रेमकुमारी बानियाँ
निर्वाचन क्षेत्र : मकवानपुर क्षेत्र नम्बर १
प्राप्त मत स् ११ हजार ८ सय ८८

अध्ययन : आईकम
राजनीतिक यात्रा
२०४४ सालमा राजनीतिमा प्रवेश
२०५१ सालमा काँग्रेस महाधिवेशन
प्रतिनिधि
२०५२ सालमा नेविसंघ जिल्ला
सहसचिव
२०५५ सालमा तरुण दल जिल्ला
सचिव
२०५६ सालमा तरुण दल जिल्ला
अध्यक्ष
२०५६ सालदेखि निरन्तर महासमिति
सदस्य
२०५८ सालमा नेपाली काँग्रेस
जिल्ला सदस्य
२०६४ सालमा संविधानसभा सदस्यमा
प्रत्यक्षतर्फको उम्मेदवार
२०७० मंसिर ४ गते
प्रत्यक्षतर्फबाट निर्वाचित
संविधानसभा सदस्य
सामाजिक क्रियाशिलता

उद्योग संघ मकवानपुर, मकवानपुर उद्योग बाणिज्य संघ लगायत एक दर्ज संघसंस्थामा सल्लाहकार ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here