राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह

289
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ८ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा देउसी भैली खेल्दा सम्बन्धित घरधनीको अनुमतिमा राति १० बजेसम्म मात्र खेल्न पनि प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्ति निकाल्दै प्रशासनको आदेशलाई अटेर गरे कारवाही गर्ने चेतावनी दिदै १० बजेसम्म मात्र देउसी भैलो खेलन भनको हो । यस्तै तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईंचम्पा जस्ता विस्फोटक पदार्थको आयात उत्पादन तथा बेचविखन नगर्न आग्रह पनि प्रशासनले गरेको छ । यस्ता सामग्रीको प्रयोगले शान्ति सुरक्षामा प्रतिकुल असर पर्ने, दुर्घटना तथा आगलागी हुनसक्ने खतरा औँल्याउँदै प्रशासनले यस्ता गतिविधिमा रोक लगाएको जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here