राप्तीखोलामा १ जनाको शव फेला

10
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२१-

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले नेवारपानीस्थित राप्तीखोलाबाट १ जनाको शव फेला पारेको छ । अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने तराईवासी जस्तो देखिने शव फेला परेको प्रहरीले बताएको छ । हालसम्म नाम, थर र ठेगाना खु्ल्न नसकेको शवका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । अहिले शवलाई हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here