राप्रपा जितको नजिक छ–दिपक सिंह

162
Want create site? Find Free WordPress Themes and plugins.

बैशाख,११-

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दिपकबहादुर सिंहले राप्रपा जितको नजिक भएको दाबी गरेका छन् । सोमबार बिहान हेटौँडा ५ शान्तिनगर चोकमा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले राप्रपाले नै जित्ने ठोकुवा गरे ।
‘राप्रपा जितको नजिक छ , त्यसैले अल्मीलीएर बस्नुभएका तपाईहरुले राप्रपालाई नै भोट दिनुस्, किन कि जित्ने राप्रपाले नै हो ।’ उनले भने । उनले राप्रपाको जीत सुनिश्चित भएको भन्दै सर्वसाधारणलाई आफ्नो मत अरुलाई दिएर खेर नफाल्न आग्रह गरेका छन् ।  कार्यालय उद्घाटन समारोहमा राप्रपाका वडा नम्बर ५ का अध्यक्ष रामकृष्ण श्रेष्ठ, क्षेत्रिय अध्यक्ष ध्रव सञ्जेल, महिला अध्यक्ष अम्बिका खतिवडा लगायतको उपस्थिति रहेको राप्रपा निकट नगर युवा संगठनका अध्यक्ष भृगु कार्कीले जानकारी दिएका छन् ।

चन्द् घलान

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here