राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

42
Want create site? Find Free WordPress Themes and plugins.

६ फागुन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण लगायतका विषयमा छलफल भएको छ । भेटमा परराष्ट्रमन्त्री कमल थापा लगायतका उच्च अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here