रोकिराखेको ट्रयाक्टर गुडेर एक जनाको मृत्यु

37
Want create site? Find Free WordPress Themes and plugins.

असोज १७ – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ मा रोकिरहेको ट्रयाक्टर गुडेर एक जनाको ज्यान गएको छ । ट्रयाक्टरले २४ वर्षका लोकबहादुर मुक्तानलाई ठक्कर दिएर उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रयाक्टर झण्डै ३० मिटर तलसम्म गुडेको थियो । रोकिरहेको ना ५ त ९००८ नम्बरको ट्रयाक्टरमा स्थानीय बालबालिका खेलिरहेको अवस्थामा गेर चल्न गई ट्रयाक्टर गुडेको स्थानीय बासिन्दाले बताएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here