रोनाल्डोमाथि ५ खेलको प्रतिवन्ध

16
Want create site? Find Free WordPress Themes and plugins.

साउन,३०-

रियल मडि्रडका फवार्ड त्रिष्टियानो रोनाल्डोमाथि ५ खेलको प्रतिवन्ध लागेको छ । स्पेनिस सुपर कपको पहिलो लेगमा रियल मडि्रडले बार्सिलोनालाई ३-१ ले हराउँदा रोनाल्डोले रातो कार्ड पाएका थिए । ८० औं मिनेटमा बार्सिलोनाविरुद्ध गोल गरेको दुई मिनेटपछि नै रातो कार्ड पाएका उनले रेफ्रीमाथि धकेलेका प्रयोग गरेका थिए । रेफ्रीले आफ्नो म्याच रिपोर्टमा रोनाल्डोले आफूलाई हल्का धकेलेको उल्लेख गरेका छन् । दुई पहेँलो कार्डका कारण उनले एक खेल स्वत गुमाउनेछन् । बाँकी चार खेलको प्रतिबन्ध भने रेफ्रीलाई धेकेलेका लगायतका कारणले लागेको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here