लटरम्भेश्वर महादेव मन्दिरको स्तरोन्नतीको लागि महायज्ञ

161
Want create site? Find Free WordPress Themes and plugins.

पौष,२०-
मकवानपुरको इपापन्चकन्या र ठिंगन गाविसको सिमानामा रहेको लटरम्भेश्वर महादेव मन्दिरको स्तरोन्नतीको लागि हेटौँडामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ गरिने भएको । मंगलबार महायज्ञ आयोजक समितिले हेटाँैडामा पत्रकार सम्मेलन गर्दै पुस २३ गतेदेखि हेटौँडा ४ स्थित बासुदेव सभागृहमा महायज्ञ गरिने जनाएको छ । महायज्ञमा पण्डित दिनबन्दु पोखरेलले कथावाचन गर्ने आयोजक समितिकी संयोजक अञ्जना रिजालले बताइन । उक्त स्थानलाई धार्मीक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न महायज्ञ आयोजना गरिएको उनले बताईन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here