ललितपुरमा ट्रिपरले ठक्कर दिँदा एकको मृत्यु

29
Want create site? Find Free WordPress Themes and plugins.

काठमाडौं, फागुन २१ – ललितपुरको ग्वार्कोमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर धोविघाटका नविन हर्सन अन्सारीको ज्यान गएको छ ।

ना ५ ख ८१ ३२ नम्बरको ट्रिपरले बा ७० प ६९ १८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक अन्सारीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ट्रिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here