लागूऔषधसहित एक जना पक्राउ

48
Want create site? Find Free WordPress Themes and plugins.

असार,१९-

नागढुङ्गा प्रहरीले सोमबार विहानै लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । विरगञ्जदेखि काठमाडौं आउँदै गरेको ना ६ ख १५३५ नम्बरको बसमा झोलामा लुकाएर लागुऔषध ल्याउँदै गरेको अवस्थामा भारतको भारतको मोतिहारीका १९ वर्षे फूल महमद अन्सारीलाई पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीबाट डाइजेल्याव २५०, फेनार्गन १६९ र नुफिर्न १५० एम्पुल बरामद गरिएको महानगरिय प्रहरी प्रभाग नागढुङगाका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको घर्तीले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here