लियोको रक्तदान कार्यक्रम सम्पन्न

24
Want create site? Find Free WordPress Themes and plugins.

असोज,८
हेटौँडामा रहेका सम्पूर्ण लियो क्लबहरुको आयोजनामा हेटौँडाको बुद्ध चौकमा रक्तदान कार्यक्रम भएको छ । रक्तदान नै जीवनदान भन्ने मुख्य उदेश्यले गरिएको कार्यक्रममा २४ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । असोज १४ गते हेटौँडामा आयोजना हुने बृहत सास्कृतिक कार्यक्रमको थप प्रचारको उदेश्यपनि रक्तदान कार्यक्रमको रहेको जनाईएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here