लेवनानमा एक नेपाली महिलाको मृत्यु

42
Want create site? Find Free WordPress Themes and plugins.

असोज ३० – रोजगारीका लागि लेवनानमा रहेकी एक नेपाली महिलाको आइतबार बिहान ज्यान गएको छ । झापाको धाइजन गाविसकी २८ वर्षिया अञ्जु दर्जीको सेन्ट जोसेफ अस्पतालमा निधन भएको हो । डेढ वर्ष देखि बेरुतमा घरेलु कामदारका रुपमा कार्यरत उहाँको जण्डिसका कारण ज्यान गएको बताइएको छ । रोजगारदाताले समयमा उपचार गराउन अस्पताल नलगेकाले अञ्जुको ज्यान गएको लेवनानमै कार्यरत राम प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here