वजह तुम हो’ चलचित्रकी नायिका सना खानसँग चुम्बन गर्दा हिरोको घरमा झगडा

133
Want create site? Find Free WordPress Themes and plugins.

‘वजह तुम हो’ चलचित्रकी नायिका सना खानको हट दृश्यले अहिले एक नायकको घरमा झगडा सुरु भएको छ । चलचित्रमा सनासँग हट दृश्य दिएका कलाकार गुरमित र उनकी पत्नीविच सम्बन्धमा दरार आएको भारतीय मिडियाको दाबी छ । तर, यो चलचित्रका लागि अन्तरंग दृश्य दिन सनालाई सजिलो थिएन । हालै मिडिया कुराकानीका क्रममा सनाले यो कुराको खुलासा गरेकी हुन् । यो चलचित्रमा अन्तरंग दृश्य दिने क्रममा सना निकै असहज महशुश गर्ने गर्थिन् । उनी बारम्बार गुरमितलाई आफूबाट टाढा बस्न भन्थिन् । उनले मिडिया कुराकानीमा भनेकी छिन्-‘यो एक स्टूपिड फोबिया हो । जुन मलाई सधै नै हुने गर्छ । जब म सुटिङ वा कुनै इभेन्टका लागि तयार हुन्छु, मेरा साथीहरु प्नि मेरो नजिक आउनबाट डराउँछन् ।’ मेरो पहिरन विगि्रयोस् भन्ने म कदापी चाहन्न । जसकाकारण, पनि यो चलचित्रमा गुरमित नजिक आउन खोज्दा मैले टाढा नै बस्न भन्थेँ । आफूले गुरमितलाई आफ्नो नजिक नआउने भन्दै दिकदार बनाएको सनाले खुलाएकी छिन् । आफूले आफ्नो पहिरन खराव नहोस् भनेर चाहेको उनको भनाई छ । पछि, आफूले यो चिन्तालाई टाढा राखेर काममा नै रमाइलो गरेको सनाले बताएकी छिन् । यो चलचित्रमा सना र गुरमित निकै कामुक दृश्यका कारण यसको चर्चा चुलिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here