वरिष्ठ तबलावादक होमनाथ उपाध्यायको निधन

48
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २२ – वरिष्ठ तबलावादक होमनाथ उपाध्यायको बुधबार निधन भएको छ । क्यान्सर रोगबाट पीडित ७२  वर्षका उपाध्यायको ओम नर्सिंङ होममा उपचारका क्रममा निधन भएको हो । वि.सं २०२० असार २० गते काठमाडौंको ज्ञानेश्वरमा उहाँको जन्म भएको थियो । भारतको गोरखपुर विश्वविद्यालयबाट शिक्षामा एमए गरेका शर्मा शास्त्रीय संगीतका गुरु पनि हुनुहुन्थ्यो । २०२७ सालदेखि ३ वर्ष भारतका संगीतकार आरडी वर्मनको सहायकका रुपमा काम गर्नुभएको थियो । उहाँका श्रीमती एक छोरा र एक छोरी हुनुहुन्छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here