विदेशी मुद्रासहित विमानस्थलबाट एक महिला पक्राउ

38
Want create site? Find Free WordPress Themes and plugins.

चैत,५–

नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट हङ्कङ जान लागेकी एक महिलालाई अवैधरुपमा लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।  ललितपुर नखीपोटकी पेमला लामालाई अमेरिकी डलर ३८ हजार ९ सय ५० र हङ्कङ डलर ६ सयसहित शनिबार प्रहरीले पक्राउ गरेको हो । लामाले सुटकेशमा अवैधरुपमा लुकाइछिपाई रकम लैजान लागेको प्रहरीले जनाएको छ । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here