विद्यालयको पर्खाल भत्किँदा गर्भवती महिलाको मृत्यु

475
Want create site? Find Free WordPress Themes and plugins.

भदौ १६ – महोत्तरीको पिपरा गाविसमा एक निजी विद्यालयको पर्खाल भत्किँदा एक गर्भवती महिलाको ज्यान गएको छ । आश बोर्डिङ स्कुलको पर्खाल भत्किएर थिच्दा  पिपरा–१ की २५ वर्षकी रञ्जुदेवी धनकारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बुधबार राति ८ बजेतिर  पानी लिएर घर आउँदै गर्दा पर्खाल भत्किएर उहाँलाई पुरेको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here