विद्या तिवारी मामाघरमा

126
Want create site? Find Free WordPress Themes and plugins.

श्रावण,१२-

नेपाली संगीतको ठुलो रियालिटी शो नेपाल अाईडलको टप पन्ध्र सम्मकी प्रतिस्पर्धी एवम हेटौंडालाई सिङो राष्ट्रसमक्ष चिनाउन प्रयासरत विद्या तिवारी मामाघर नेपाल मकवानपुरमा संरक्षित भान्जाहरुको लागि आउँदै गरेको जनै पुर्णिमाको अवसरमा विशेष खाधान्न क्वाँटीको लागि नगद रु १५०० उपलब्ध गराउनु भएकी छिन । बुवा श्याम तिवारी सँग आउनु भएकी तिवारीले मामाघरको भान्जाहरुसँग सामुहिक रुपमा गीत सुनाएर भविश्य प्रती चिन्तित हुन समेत सुझाव दिएकी छिन ।

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here