विपक्षी दलले १७ गते गर्ने भनेको आमसभा २२ गतेलाई सर्‍यो

46
Want create site? Find Free WordPress Themes and plugins.

पुुस,७–

नेकपा एमालेसहितका विपक्षी दलले संविधान संशोधन विधेयक विरुद्धको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको अध्यक्षतामा बिहीबार बसेको विपक्षी दलको बैठकमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान पनि सहभागी हुनुभएको थियो । अब विपक्षी गठवन्धनमा ९ दल पुगेको नेम्वाङले जानकारी दिनुभयो । बैठकले आउँदो १७ गते गर्ने भनिएको आमसभा २२ गतेलाई सार्ने निर्णय गरेको छ । १७ गते अंग्रेजी नयाँ वर्ष परेको भन्दै २२ गतेलाई सारिएको नेम्वाङले जानकारी दिनभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here