विप्लब माओवादीको बन्दले मकवानपुर सहित देशभरको जनजीवन प्रभावित

34
Want create site? Find Free WordPress Themes and plugins.

२७ जेठ /हेटौडा विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दको प्रभाव मकवानपुरमा विहानैदेखी परेको छ । मकवानपुरवाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् । केहि सवारी साधनलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पुर्याएको छ । सडकमा बन्दकर्ताको उपस्थिति छैन । मकवानपुर हेटौटा लगायत उत्तरी थाहानगरपालिकाका चोक चोकमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको छ । वन्दले मकवानपुरको हेटौडा लगायत आसपासका ठाउँहरुमा हाल सम्म कुनै पनि त्यस्ता अप्रिय घट्ना नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here