वीरगञ्जले पाउने भयो मुख्यमन्त्री, फोरम संसदीय दलको नेतामा राउत चयन

20
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२१-

संघीय समाजवादी फोरमले प्रदेश २ संसदीय दलको नेतामा लालबाबु राउत चयन भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । जनकपुरमा बसेको दलको बैठकले सर्वसम्मत रुपमा राउतलाई दलको नेता चयन गरेको हो । यसअघि दलको नेताका लागि राउतसहित ७ जनाले उम्मेदवारी दिएका थिए । तर, सहमतिका लागि अरुले नाम फिर्ता लिए । मुख्यमन्त्रीका लागि राउतसँगै कोषध्यक्ष विजय यादव र शैलेन्द्र साह प्रमुख दावेदार थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here