‘शिक्षाको लागि संगित’भन्ने उदेश्यले हुन लागेको कन्र्सटको तयारी तिब्र

93
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२३
गोल्डेन स्टार इन्टरटेनमेन्ट ग्रुप तथा हेटौँडामा क्रियाशिल सम्पूर्ण लियो क्लबहरुको आयोजनामा हेटौँडामा हुन लागेको मेघा म्युजिक कन्सर्ट २०७३ को तयारी स्वरुव विभिन्न कार्यक्रमहरु हुने भएका छन् । असोज १४ गते ‘शिक्षाको लागि संगित’भन्ने उदेश्यले हुन लागेको कन्र्सटको प्रचारको लागि आउँदो असोज ५ गते मोटरसाइकल रयाली, ६ गते भुटनदेवी मन्दीर सरसफाई, ७ गते ओम बृद्धाश्रममा फलफुल वितरण तथा १० गते बुद्ध चौकमा रक्तदान कार्यक्रमको आयोजना गरिने कन्सर्ट संयोजक किशोरकुमार टंडनले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here