शिरिष फुयाल ज्युको जन्मदिन मामाघरमा

419
Want create site? Find Free WordPress Themes and plugins.

विगत लामो समय देखि हेटौँडालाई सडक बालबालिकामुक्त सहर बनाउने अभियानमा सकृय रहेको मामाघर नेपाल मकवानपुरमा बकैया गाउँपालिका—४ घर भई हाल नलेज भिलेजमा निर्देशकको रुपमा कार्यरत शिरिष फुयाल ज्युले विगत वर्षहरुमा झै यस वर्ष पनि आफ्नो जन्मदिन मामाघरमा संरक्षित भान्जाहरु सँग केक काटी भान्जाहरुको लागी दिवा खाजा उपलब्ध गराउनु भएका भएको छ । 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here