श्रीलंकालाई हराउँदै नेपाल बन्यो समूह विजेता

28
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१५-
श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको छ । नेपालको जितमा सपना लामाले निर्णायक गोल गरिन् । निर्धारित समयको खेल सकिन ३ मिनेट मात्र बाँकी छँदा उनले गोल गरेकी हुन् । जितसँगै ३ खेलबाट ९ अंक जोडेको नेपाल समूह एको विजेता बनेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here