श्री नमुना बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

237
Want create site? Find Free WordPress Themes and plugins.

असोज,३१- 

हेटौँडा १० स्थित श्री नमुना बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा मगंलबार उधोग वाणिज्य सघको शभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका का मेयर हरिवल महत को विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष अधिकारीले आगामी वार्षिक कार्य योजना, कोषाध्यक्ष बद्रि नारायण जोशिले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा २०७३ सालको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर धनीका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । सहकारीको अध्यक्ष महेन्द्रनाथ शर्मा अधिकारीको सभाध्यक्षता रएको थियो । लेखा समितिका सयोंजक राजन पौडेलले लेखा ससमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here