संविधान संशोधनमा सहमति जुटाउन बालुवाटारमा बैठक, राप्रपा सकारात्मक

137
Want create site? Find Free WordPress Themes and plugins.

असार,२४-

संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाएका छन् । शनिबार बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाका नेताहरुलाई बोलाएर देउवाले छलफल गरेका छन् । छलफलमा कांग्रेस र माओवादीले संविधान संशोधनकाे औचित्यबारे बोल्दै राप्रपाको धारणा मागेका थिए । जवाफमा राप्रपाका नेताहरुले संविधान संशोधन प्रस्तावप्रति आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएकाे  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपा अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपति शमसेर राणालगायत नेता सहभागी थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here