सचांरकर्मिका साथै मोडेल Alex Pudasaini को मन पर्ने ठाउ पोखरा(सगं गरिएको कुराकानि)

450
Want create site? Find Free WordPress Themes and plugins.

१. तपाईको जन्म स्थान ?
= कुलेखानी १ खानीखेत
२. तपाईको जन्म मिती ?
= बैशाख १७ गते
३. तपाईको बाल्य काल कस्तो रहयो ?
= रमाईलो
४ मोडलिङ्ग तिर कसरी कहिलेबाट लाग्नु भयो ?
= फोटो सुट पछि अफर आयो अनि गरे भिडियो
५. मोडलिङ्ग बाहेक अरु के के गर्नू हून्छ ?
= बिगत ३,४ बर्ष देखि संचार क्षेत्रमा आबद्व छु ।
६. मोडलिङ्ग पनि गर्नूहुन्छ radio ma pani job garnu हुन्छ आफनो परिवारलाई कतिको समय दिन भ्याउनू हुन्छ ?
= भ्याउछु मज्जाले समय दिन ।
७. हाल सम्म कति वटा म्यूजिक भिडियो गर्नूभयो ?
= ८ वटा
८. हालसालै गर्नु भएको म्यूजिक भिडियोको नाम ?
= रिलिजको क्रममा छ ।
९. मोडलिङ्गलाई नेपालि समाजले अलि नरामो्र भन्छन तपाई के भन्नु हुन्छ ?
= त्यो आ-आफ्नो सोचाईमा भर पर्ने कुरा हो ।
१०. मोडलिङ्ग क्षेत्रमा लागेपछि कतिको केटिहरुको प्रस्ताव आउँछन ?
= आउछ अलि अलि
११. बिहे गर्नू भयो त हजूरले ?
= छैन
१२. त्यसो भए गर्लफेन्र्ड होला नि ?
= छैन
१३. मोडलिङ्ग क्षेत्रबाट कतिको कमाई हून्छ ?
= नाम संगै अलि अलि कमाई पनि हुन्छ ।
१४. पढाई कता पूर्याउनू भयो ?
= प्लस टु
१५. मनोरञ्जनका लागि के गर्नु हुन्छ त ?
= नया नया ठाउमा घुम्न मन पराउछु ।
१६. तपाईलाई कुन ठाउँ घुम्न रमाईलो लाग्छ ?
= पोखरा
१७. तपाईलाई मन पर्ने कलाकार ?
= प्राय सबै मन पर्छ ।
१८. फेसबुक ट्रविटरमा कतिको अपटेड रहनुहुन्छ ?
= फेसबुक अलि धेरै चलाउछु ।
= फेसबुक ट्रविटरमा कतिको अपटेड रहनुहुन्छ रु फेसबुक अलि धेरै चलाउछु ।
१९. अरु कै भन्न मन लागेको छ कि आफना र्साेत्ताहरु (fans) लाई ?
= अरु कै भन्न मन लागेको छ कि आफना र्सोत्ताहरु ९ाबलक० लाई रु
नेपाली गित संगितलाई माया गर्नुहोला । मेरो काम कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला । धन्यवाद

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here