सत्ता हस्तान्तरण गर्न आतर छु : प्रधानमन्त्री देउवा

84
Want create site? Find Free WordPress Themes and plugins.

पुस,११-

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू नयाँ सरकारलाई  सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले संवैधानिक प्रक्रिया पूरा गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू केन्द्रित भएको पनि स्पष्ट पारेका छन् । चितवनको सौराहामा मंगलबार आयोजित १४ औं चितवन हात्ती महोत्सवको उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले काग्रेंस नेतृत्वको सरकारले प्रदेश र संघको निर्वाचन गराउन सफल भएको पनि स्मरण गराए ।प्रधानमन्त्री देउवाले लोकतन्त्रको सुदृढिकरण गरी मुलुकको समग्र विकास गर्न नेपाली काँग्रेस लागि परेको दावी पनि गरे ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here