सबै दिदिबहिनिहरुलाई तिजमा नाच छ्म्म छ्म्म भन्दै आफू पनि नाच्दै मोडेल तथा गायक राजु बिरही

472
Want create site? Find Free WordPress Themes and plugins.

दिपा रसाईलि,अमृता नेपालि,तुलसि नारायण क्षेष्ठ र आयुष परियारको आवाजमा रहेको तिज लोक दोहोरी गीत “माइति भो बिरानि” सार्वजनिक भएको छ । सो गितको शब्द संगीत आयुष परियारले गरेका छन् । यस गितको निर्देशन गायत्रि थापाले गरेका छन् भने म्युजिक भिडियोमा अभिनय कमल गायले,गायत्रि थापा,राजु बिरही,रुबिना अधिकारी र कोपिला छिनालको रहेको छ । यस म्युजिक भिडियोको निर्माण ब्यबस्थापन शिव दर्शन फिल्मस प्रा.लिले गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here