समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यका साथ रेडियो अनमोलको परिक्षण प्रसारण आजबाट सुरु

202
Want create site? Find Free WordPress Themes and plugins.

मसिंर,२५-

रेडियो अनमोल ९० मेगाहर्जको परिक्षण प्रसारण आज बाट आरम्भ भएको छ । सुचना संगीत र मनोरञ्जनको क्षेत्रलाई भरपुर समेट्ने विस्वासका साथ रेडियोको आरम्भ गरीएको रेडियो संचालक समितिका सदस्य कृष्णराज कोईरालाले जानकारी दिए । कोईरालाका अनुसार केहि दिन परिक्षण प्रसारण हुने र केहिदिन पछि नियमित रुपमा प्रसारण हुने छ । रेडियो हाल एक सय वाटमा संचालन गरीएको समेत कोईरालाको भनाई छ । मकवानपुरमा एउटा राम्रो मिडियाको रुपमा स्थापना भई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विस्वास आफुहरुले लिएको समेत कोईरालाले जानकारी दिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here