सम्पदा बानिया र सुबास पराजुली बिच प्रेम हेर्नुहोस भिडियो

290
Want create site? Find Free WordPress Themes and plugins.

उदयमान गायक रबिन गिरिको सफल थियो यात्रा हाम्रो बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । झापाका गायक गिरिले बिदेशमा बसेर नेपाली संगीतमा एउटा इटा थप्ने काम गरेका छ्न । रबिन आफ्नो सागितिक प्रस्तुतीका कारण प्रवासी नेपालीहरु माझ पनि उतिकै लोक पृय छ्न् । नेपाली संगीतको छेत्रमा आफ्नो विशेष पहिचान स्थापना गर्न उनलाइ एस गितमा गायिका अप्सरा घिमिरेले साथ दिएकी छ्न । रबि मल्लको संगीत रिदम रसाइलिको शब्द रहेको एश गितलार्इ उदय राज पौडेलले सङित सम्योजन गरेका छ्न । सतिज श्रेष्ठले निर्देशन सम्पादन छायांकन गरेको उक्त भिडियो लाई बारकोड प्रोडुक्सन्ले निर्माण गरेको छ । समिक्षक र संगीत प्रेमी स्रोता माझ गायक गिरिले चाडै एल्बम र नया म्युजिक भिडियो ल्याउने जानकारी दिए।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here