सरिता प्रजापतिको ” रातो सारीमा ” बोलको नयाँ गीतको भिडियो युट्युबमार्फत सार्वजनिक

168
Want create site? Find Free WordPress Themes and plugins.

नेपाली गीतसंगीत क्षेत्रमा छुटै स्थान बनाइ चर्चा बटुलेकी गायीका सरिता प्रजापतिको भर्खरै मात्र ” रातो सारीमा ” बोलको नयाँ गीतको भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ। उक्त गीतको म्यूजीक भिडियोमा अफ्सना थापा र अश्मिक लम्साल मुख्य पात्र रहेका छन् भने आफ्नो भूमिका खुब जबर्जस्त दिएका छन् ।

नायिका अफ्सना थापाले आफ्नो जवानीको रंग देखाउदै अश्मिक लम्साललाई लैजाऊ बरु रातो सारीमा भन्दै सताएको म्यूजीक भिडियोमा देख्न्न पाइन्छ । गोबिन्द पर्साद उपध्यको शब्द, अनि अनिश श्रेष्ठको संगीत रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको म्युजिक भिडियो मनोज विष्टले निर्देशन गरेका छन् भने नेपालको ललितपुरको सिकारी स्थित छायांकन गरिएको भिडियोको नृत्य निर्देशन भने सन्तोष राजबाहकले गरेका हुन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here