सहमति कार्यान्वयन गर्न सरकार उदासिन भएको मधेसी मोर्चाको आरोप

27
Want create site? Find Free WordPress Themes and plugins.

असोज १० – आफूसँग भएको सहमति कार्यान्वयन गर्न सरकार उदासिन भएको मधेसी मोर्चाले आरोप लगाएको छ । आइतबार बसेको मधेसी मोर्चाको बैठकले तीन बुँदे सहमतिअनुसार संविधान संशोधनका लागि सरकारले ठोस रुपमा काम नगरेको भन्दै असन्तुष्टि जनाएको हो । मोर्चाले माग सम्बोधनबारे सोमबार सरकारसँग छलफल गर्ने निर्णय पनि गरेको छ । त्यस्तै मोर्चाले इलाकालाई आधार मानेर स्थानीय तहको पुनर्संरचना गर्ने तीन दलको निर्णयप्रति असहमति जनाएको छ । प्रदेशको सीमाङ्कन विवाद हल नभएसमम पुनर्संरचनाको काम तत्काल रोक्नुपर्ने मोर्चाको माग छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here