सागबारीमा करेन्ट लागेर एक जनाको मृत्यु

30
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,११ – मध्यपुरथिमि नगरपालिका–१७ मनोहरा सागबारीमा करेन्ट लागेर बिहबिार दिलकृष्ण तकोको ज्यान गएको छ । बिहीबार दिउँसो सागबारीमा पानी हाल्नका लागि पानी तान्ने पम्पमा विद्युत जोड्दा करेन्ट लाग्दा दिलकृष्णलाई बचाउन जाने दुईजनासमेत घाइते भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिनुभयो । घाइते हुनेमा दिलकृष्णका श्रीमती ज्ञानमाया र छोरा चन्द्रकृष्ण छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here