सात वर्ष पछि फेरि जगदीश समालले “आज पनि त्यस्तै भयो”बोलको आधुनिक गीत लिएर सागीतिक क्षेत्रमा फर्कीए

359
Want create site? Find Free WordPress Themes and plugins.

सुमधुर स्वरका धनी , चर्चीत गायक जगदीश समालले “आज पनि त्यस्तै भयो ..” बोलको आधुनिक गीत लिएर सात वर्ष पछि फेरि सागीतिक क्षेत्रमा फर्कीएका छन । गीतकार आर. बि खड्काको एकल शब्द अनि गायक तथा संगीतकार अर्जुन रसाइलीको एकल संगीतमा म्युजिक जोय मीडीयाले बजारमा ल्याउन तयार गर्दै गरेको एल्बम ‘तिम्रो तस्बिर ‘को यो पहिलो भीडीयो पनि म्युजिक जोय मीडीयाले नै बनाएको हो जसमा संगीत सम्योजन चाँद सीङले गरेका हुन । मनोज बिष्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा जीवन भट्टराई र अनु शाहाले अभिनय गरेका छन भने छायाङ्न ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन । टेकेन्द्र शाहाले सम्पादन गरेको यो भीडीयोले दर्सकको माया बटुली रहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here