साहरुखकी हिरोइनसँग रणवीरको डेटिङ

13
Want create site? Find Free WordPress Themes and plugins.

पाकिस्तानी नायिका माहिरा खान र बलिउड नायक रणबीर कपुरको सम्बन्धले अहिले चर्चा पाइरहेको छ । कामबाट थोरै फुर्सद भएपछि विदेशी भुमिमा छुट्टी मनाउन जाने गरेका रणबीर यसपाली माहिर खानसँग रमाएको समाचार भारतीय मिडियाले उल्लेख गरेको छ ।

साहरुख खान अभिनित हिन्दी चलचित्र ‘रइस’मा अभिनय गरेकी माहिरा अहिले पाकिस्तानमै बस्छिन् भने उनलाई भारत आउने अनुमती छैन । त्यसो त रणबीर पनि पाकिस्तान जान सक्दैनन् । सोही कारण उनीहरुले अमेरिकालाई आफ्नो गन्तब्य बनाएको भारतीय मिडियाले उल्लेख गरेको छ । अमेरिकाको विभिन्न शहर घुम्ने क्रममा रणबीर माहिराले चुरोट पिउँदै गरेको तस्वीर सार्वजनिक भएको छ । कुनै समय दिपिका पादुकोणसँग सम्बन्धमा रहेका रणबीरको कटि्रना कैफसँग पनि राम्रो थियो । तर, अहिले कट्रिना-रणबीरको पनि ब्रेकअप भैसकेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here