सिद्धार्थ डेभलपमेट बैंकको शाखा पाल्पामा

25
Want create site? Find Free WordPress Themes and plugins.

फागुन,५-

सिद्धार्थ डेभलपमेट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा पाल्पा जिल्लाको तानसेन बजारमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकको यो शाखाले स्थानीय स्तरमा बैंकिङ सेवा सुविधा प्रदान गर्नुका साथै स्थानीय व्यवसायीहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्ने विश्वास लिइएको छ । उक्त शाखाको उद्घाटन पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले गरिएको बैंकले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here