सिस्नेरीमा एकाविहानै पहिरो जाँदा सडक अवरुद्ध

254
Want create site? Find Free WordPress Themes and plugins.

हेटौडा,२६-
मकवानपुरको सिस्नेरीमा एकाविहानै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । काठमाण्डौ–हेटौँडा चल्ने सुमोलाई समेत पहिरोले रोकेको छ । पहिरोले केही बेर सडक अवरुद्ध गरेपछि यात्रुहरु अलपत्रमा परेको हाम्रा समबाद दाताले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here