सुनको भाउ बढ्यो

29
Want create site? Find Free WordPress Themes and plugins.

काठमाडौं, फागुन २५ – मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ । सोमबार तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बढेर तोलाको ५६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने स्थिर छ । चाँदी सोमबार जस्तै तोलामा ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here