सुनको भाउ बढ्यो

367
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २२ – सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ५९ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन मंगलबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि बढेको छ । तोलाको १५ रुपैयाँले बढेर चाँदी बुधबार ८ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढेकाले नेपालमा पनि महंगिएको महासंघले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here