सूर्नया नदीमा बेपत्ता युवा मृत फेला

221
Want create site? Find Free WordPress Themes and plugins.

साउन,२-

डडेल्धुरा र बैतडीको सिमानामा पर्ने सूर्नया नदीमा डुबेर बेपत्ता भएका राजबहादुर मल्ल ३ दिन पछि सोमबार मृत अवस्थामा फेला परेका छन् । गत शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका डडेलधुराको अजयमेरु गाउँपालिका-६ राजुलका ३३ वर्षीय मल्लको शव ३ दिनपछि फेला परेको हो । माछा मार्ने क्रममा चिप्लिएर बेपत्ता नदीमा बेपत्ता भएका मल्लको शव बगेको स्थानबाट केही तल स्थानीयहरुले भेट्टाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here