सेलिब्रेटिङ कविता’ को तयारी अन्तिममा

28
Want create site? Find Free WordPress Themes and plugins.

साउन,५-
‘सेलिब्रेटिङ कविता’को दोस्रो श्रृङखलाको तयारी अन्तिममा पुगेको हेटौँडामा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । ‘सेलिब्रेटिङ कविता’लागि यो पटक कवि, गीतकार एवम् रेडियो कार्यक्रम प्रस्तोता डा। नवराज लम्साल हेटौाडा आउने भएका हुन । लम्सालले आफ्ना कविता प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।  साउन ७ गते शनिबार हुने कार्यक्रममा  डाक्टर लम्सालको धरा महाकाब्यको केहि भागलाई हेटौँडाको तरंग सास्कृतिक परिषदका कलाकारहरुले नाट्य प्रस्तुती समेत दिने आयोजक टिमका छबि अनित्यले जानकारी दिए । कार्यक्रममा डाक्टर लम्सालका उत्कृष्ट गीतहरुको समेत प्रस्तुती रहेको छ । २ सय ५० जनाको सहभागिता रहने कार्यक्रममा प्रवेशको लागि ५ सय र २ सय रुपैँयाको टिकटको ब्यवस्था समेत गरिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here