स्वयम्भू मन्दिर परिसरमा आगलागी

7
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२८–

स्वयम्भूू परिसरभित्र रहेको भजन किर्तन गर्ने मन्दिरमा आगलागी भएको छ । भर्खरै लागेको आगो निभाउन प्रहरी घटनास्थलमा पुगिसकेको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । आगलागी के कसरी भयो भन्ने पूर्ण जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here