हंशपुरमा विजयी भएपछि राजपाको खुशी

9
Want create site? Find Free WordPress Themes and plugins.

असोज,४–  

धनुषाको हंशपुर नगरपालिकामा मेयरसहित प्यानल नै विजयी भएपछि राष्ट्रिय जनता पार्टी नेपाल राजपाका उम्मेदवारले खुशी मनाएका छन् । विजयी भएपछि नाराजुलुस सहित उनीहरुले विजयी मनाएका छन् । हंशपुरमा राजपा नेपालका रामज्ञान मण्डल मेयरमा ३ हजार ३ सय २० मत ल्याई विजय हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २९ मत ल्याउनुभयो ।यस्तै, उपमेयरमा पनि राजपाकै रेणु झा ३२६६ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसकी रामकुमारी कामतले ३०२७ मत पाउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here