हाँस्दै मा मैच्यङ् मुसुक्क” गीत को म्युजिक भिडियो छायाँकन सम्पन्न

711
Want create site? Find Free WordPress Themes and plugins.

अबिशेक तामाङ र मौसमी गुरुङको आवाज मा रहेको “हाँस्दै मा मैच्यङ् मुसुक्क” गीत को म्युजिक भिडियो छायाँकन सम्पन्न भएको छ । म्युजिक भिडियो प्रेम कथा आधारित बनेको उक्त गीतको निर्देशक रायन कार्कीले भन्नु भएको छ । VJ कर्मा लामा र श्रीजना तामाङ को अभिनय रहेको छ । सुमितको छायाँकन र दीपक बिष्टको सम्पादन देख्नन सकिने छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here