हान्डसम मोडेल बिदूर प्रसाई सगं गरिएको कुराकानि……………..

399
Want create site? Find Free WordPress Themes and plugins.

१. तपाईको जन्म स्थान ?
= सिन्धुली
२. तपाईको जन्म मिती ?
= २०४० साल
३. तपाईको बाल्य काल कस्तो रहयो ?
= चुलबुले रमाइलो गर्नु पर्ने खाल्को रमाइलो गरि बित्यो

४ मोडलिङ्ग तिर कसरी कहिलेबाट लाग्नु भयो ?
= सानो देखि नै रहर थियो म यो षेत्रमा काम गर्ने भन्ने समय आउनु पर्ने रछ २,३ बर्स भयो ।

५ मोडलिङ्ग बाहेक अरु के के गर्नू हून्छ ?
= मेरो ल–फर्म छ ।

६. मोडलिङ्ग पनि गर्नूहुन्छ ल–फर्म पनि चलाउनू हुन्छ आफनो परिवारलाई कतिको समय दिन भ्याउनू हुन्छ ?
= समय पुगेको छ । पुर्यानु पर्यो नि हैनर ।

७.हाल सम्म कति वटा म्यूजिक भिडियो गर्नूभयो ?
= खासै धेरै छैन ७,८ ओटा छन्र । अफिसको कामले गर्दा पनि भनेको जति भिडियो खेल्न भ्याईदैन ।

८.हालसालै गर्नु भएको म्यूजिक भिडियोको नाम ?
= मस्ती छ दुनिया , फुल फुलेको , सिरमासिन्दुर आदि ।
९.मोडलिङ्गलाई नेपालि समाजले अलि नरामो्र भन्छन तपाई के भन्नु हुन्छ ?
= आ आफ्नो सोचाइ हो मलाइ राम्रो लाग्छ

१०. मोडलिङ्ग क्षेत्रमा लागेपछि कतिको केटिहरुको प्रस्ताव आउँछन ?
= आउँछ भन्छ्न तर मलाइ आको छैन

११. गर्लफेन्र्ड होला नि ?
= छैन ।

१२. बिहे गर्नू भयो त हजूरले ?
= मेरो बिबाहा भयो ।

१३. मोडलिङ्ग क्षेत्रबाट कतिको कमाई हून्छ ?
= कमाइ ठिकै ।

१४. पढाई कता पूर्याउनू भयो ?
= ब्याच्लर सके कामले गर्दा अरु माथी पडन सकिन ।
१५.मनोरञ्जनका लागि के गर्नु हुन्छ त ?
= गित सङित सुन्ने फुटबल हेर्ने कहिले काहीँ घुम्न जाने ।

१६. तपाईलाई कुन ठाउँ घुम्न रमाईलो लाग्छ ?
= मलाइ आफु जन्मेको ठाउ सिन्धुली अनि चितवन भरतपुर मन पर्छ ।

१७. तपाईलाई मन पर्ने कलाकार ?
= सबै कलाकार मन पर्छ , विशेष भुबन केसि,शिव श्रेष्ठ ।

१८.फेसबुक ट्रविटरमा कतिको अपटेड रहनुहुन्छ ?
= प्राय सधै रहन्छू ।
१९. अरु कै भन्न मन लागेको छ कि आफना र्साेत्ताहरु ९ँबलक० लाई ?
= काममा लगनसिल इमान्दार हुनुपर्छ धर्य गर्न सक्नु पर्छ एक दिन सफल भैन्छ र तपाईं लाई धन्यवाद मेरो कुरा राख्ने मौका दिनु भएकोमा ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here