हिन्दु सम्मेलनका सहभागीबिच नै कुटाकुट

36
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ५ – काठमाडौंको कमलादीमा भएको विराट हिन्दु सम्मेलनका सहभागीबिच नै कुटाकुट भएको छ । विश्व हिन्दु महासंघको आयोजनामा प्रज्ञाभवनमा भएको सम्मेलनको बन्दसत्रमा भावी अध्यक्षको नाम सार्वजनिक गरिएसँगै कुटाकुट भएको हो  आयोजक पक्षले निर्वाचनको प्रकृया बिनानै भरत केशर सिंहलाई महासंघको अध्यक्ष घोषणा गरेपछि विवाद हुँदा कुटाकुट भएको हो । सम्मेलनको कार्यतालिका अनुसार चुनाव भोलि अर्थात शनिबार हुनुपर्ने भए पनि विवादपछि महासंघले शुक्रबारनै सम्मेलन सकिएको घोषणा गरेको छ । विवादपछि सम्मेलन बहिष्कार गरेको असन्तुष्ट पक्ष सनातन हिन्दु मोर्चाले जनाएको छ । महासंघले भने सम्मेलनमा घुसपैठ भएको आरोप लगाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here