हेटौँडाको बसामाडीमा यात्रुवाहक बस एक आपसमा ठोक्कीदा, ३२ यात्रु घाइते

75
Want create site? Find Free WordPress Themes and plugins.

असार,२६-
हेटौँडाको बसामाडीमा विपरित दिशाबाट आएका दुई वटा यात्रुवाहक बस एक आपसमा ठोक्कीदा ३२ जना यात्रु घाइते भएका छन् ।  चितवनबाट हेटौँडा आउँदै गरेको ना ४ ख ५४८१ नंबरको बस र हेटौँडाबाट चितवन जाँदै गरेको ना ६ ख ६३३५ नंबरको बस एक आपसमा ठक्कर खाँदा ३२ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते यात्रुको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भैरको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here